राजनीति

राजनीतिमा केन्द्रीय पहुँच बिस्तार गर्दै दैलेख

  दैलेख विगतदेखिनै बिभिन्न क्षेत्रमा हेपिएको जिल्लाका रुपमा परिचित जिल्ला हो । ऐतिहासिक, धार्मिक र साँस्कृतिक हिसावले निकै महत्वपूर्ण मानिएको दैलेखले राष्ट्रिय राजनीतिमा पहुँच बृद्धि नभएकै कारण आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा पछाडी परेको छ ।...

पुरा पढ्नुहोस
चार करोड लागतमा बाढीपीडितका घर निर्माण गरिदै

मान्मः वि.सं. २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १ सय १ घर निर्माण...

पुरा पढ्नुहोस
शिलान्यास भए, बनेनन् अस्पताल

गतवर्षको मंसिर १६ गते गुराँस गाउँपालिका–४ बराहमा १५ शैयाको अस्पताल निर्माणको शिलान्यास भयो । प्रतिनीधि सभाका सांसद पार्वतीकुमारी विशुन्के, गाउँपालिकाका अध्यक्ष खेमराज ओली लगायत जनप्रतिनीधि र स्थानीयको उपस्थितीमा अस्पताल शिलान्यास भएको थियो । सेरीबाडा...

पुरा पढ्नुहोस
महामन्त्रीमा देउवा प्यानलका दुवै उम्मेदवार पराजित

पुष १, काठमाडौं नेपाली काँग्रेसको महामन्त्री पदमा देउवा प्यानलका दुवै उम्मेदवार पराजित निर्वाचित गगन थापाले झण्डै ६५ प्रतिशत मत प्राप्त गरेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले कूल खसेको ४ हजार ६ सय ८२...

पुरा पढ्नुहोस
एमाले अध्यक्षमा केपी शर्मा ओली

मंसिर १४, काठमाडौं नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा ६ जना निर्विरोध

कर्णालीः नेकपा एमाले कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा छ जना निर्विरोध चयन भएका छन । ओलीको सूचीमा नअटाएका योगेन्द्रबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए । उम्मेदवारी फिर्तासँगै गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही...

पुरा पढ्नुहोस
दैलेख काँग्रेस जिल्ला सभापतिमा पौडेल पक्षका मणिराम रेग्मी विजयी

मंसिर १२, दैलेख नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला पार्टी सभापतिको चुनावमा दैलेखमा पौडेल पक्षका मणिराम रेग्मीले विजय प्राप्त गरेका छन् । कुल खसेको १५ सय ५२ मत मध्ये मणिराम रेग्मीले ७ सय ९१...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन चितवनमा उर्लियो जनसागर देश बनाउन एमाले बहुमतमा आउँछःअध्यक्ष ओली

चितवनः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले आगामी चुनावमा बहुमत ल्याउने ठोकुवा गरेका छन् । हामी बहुमत ल्याउने गरी जनताका बीचमा जाने तयारी गरेका छौं । महाधिवेशन पछिको...

पुरा पढ्नुहोस
दैलेख काँग्रेश क्षेत्र नं. २ अधिवेशन क्षेत्रीय सभापतिमा भरत रिजाल विजयी महाधिवेशन प्रतिनिधिमा १७ पौडेल ८ देउवा पक्ष

मंसिर ८, दैलेख नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेख क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा भरतप्रसाद रिजाल विजयी भएका छन् । देउवा पक्षका भरतप्रसाद रिजालले ३९९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मातृका...

पुरा पढ्नुहोस
दैलेख काँग्रेस क्षेत्र नं. १ महाधिवेशन क्षेत्रीय सभापतिमा पौडेल निकट खड्काको प्यानलै विजयी महाधिवेशन प्रतिनिधिमा विजयी मध्ये २४ पौडेल १ देउवा

मंसिर ७, दैलेख नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट पौडेल निकटका दशरथ खड्काको प्यानलै विजय भएको छ । सभापतिमा निर्वाचित खड्काले ४ सय ७० मत प्राप्त गरेका छन् ।...

पुरा पढ्नुहोस